बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

‘सेक्स भिडियो’ आएपछि पुनम सामाजिक सञ्जालमा निस्क्रिय हुन् ?

दैनिक नेपाल २०७६ भदौ ३१ गते १३:०५

काठमाडौं । सामाजिक सञ्जाल र युट्युवमा सेक्सी भिडियो पोस्ट गर्ने तथा विभिन्न विषयमा विवादीत बयान दिने भारतीय मोडल पुनम पाण्डेको सेक्स भिडियो बाहिर आएको दाबी गरिएको छ ।

एउटा इन्स्टाग्राम प्रयोगकर्ताले उनको अश्लील भिडियो बाहिर ल्याएको भारतीय मिडियाहरूले दाबी गरेका थिए । त्यस मध्येको भारतीय डेली ट्रेन्डिङ न्युज च्यानलले पाण्डेको अश्लील भिडियो सुरक्षित रहेको जनाउँदै त्यसका केही ‘ब्लर क्लिप’लाई सार्वजनिक गर्दै रिपोर्ट बनाएको छ ।

उक्त सेक्स भिडियो बाहिरिएपछि पाण्डेले कुनै पनि प्रकारका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगरेको न्युज च्यानलको दाबी छ । यद्यपि, यस विषयमा पाण्डेले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

विश्वकप फूटबलको दौरान फाइनल खेलका लागि नेपालमा ल्याइएकी पाण्डेलाई प्रहरीले कार्यक्रम गर्न रोकेको थियो । उत्तेजित बनाउने काममा पाण्डेको संलग्नता रहने गरेको चर्चाका कारण त्यसबेला डेजाभू क्लव समेत विवादमा तानिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित