
काठमाडौँ, २८ भदौ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई पिसाबको संक्रमण भएको अस्पतालले जनाएको छ ।
इलाम र झापामा आयोजित पार्टीको कार्यक्रमबाट र्फकने बित्तिकै प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् ।
अहिले उनको अवस्था सामान्य छ ।











प्रतिक्रिया