शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

प्रदेश ३ सरकारले सवारी नवीकरण जरिवाना घटायाे

दैनिक नेपाल २०७६ भदौ २५ गते ९:२७

काठमाडाैं, २५ भदाै । प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटाएको छ ।

यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेर जरिवाना शुल्क घटाइएको हो ।

जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि शुल्क घटाउन दबाब बढेको थियो ।

अब सवारी साधनको ब्लुबुक नवीकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित