काठमाडाैं, २५ भदाै । प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटाएको छ ।
यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेर जरिवाना शुल्क घटाइएको हो ।
जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि शुल्क घटाउन दबाब बढेको थियो ।
अब सवारी साधनको ब्लुबुक नवीकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।















प्रतिक्रिया