४ कार्तिक २०८३, बुधबार

गायक सरोज लामिछानेले ल्याए ‘हे मेरो सानु’

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक सरोज लामिछाने र गायिका संगम लामिछानेको स्वरमा ‘हे मेरो सानु’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द र संगीत सरोज लामिछानेले दिएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन उदीराम अधिकारीले गरेका हुन् ।

गायक लामिछानेले गीतलाई मंगलबार युट्युबमार्फत सार्वजनिक गरेका छन् । गीत पूर्वेली काठे लयमा रहेको छ ।