
काठमाडौँ, २३ भदौ । सोमबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १२६ रुपैयाँ २४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ५६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















प्रतिक्रिया