१५ कार्तिक २०८३, आइतबार

मेरो र मेरो संस्थाविरुद्धको समाचार आधारहीन छः द्विराज शार्मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । द्विराज शर्मा शिवाकोटीले आफू र आफ्नो संस्थालाई असर पर्ने गरेर दैनिक नेपाल डटकमले समाचार छापेको भन्दै आपत्ति जनाएका छन् ।

शर्माले खण्डन पठाएर समाचारमा भनिए जस्तो कुनैपनि सत्यता नरहेको जनाएका छन् । उनले दैनिक नेपाललाई प्रेस काउन्सिलमार्फत खण्डन पठाएका छन् ।