१५ कार्तिक २०८३, आइतबार

नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृ शोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदाै । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृ शोक परेको छ ।

उनका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो । आचार्य क्यान्सर रोगबाट पीडित थिए ।

उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेता, पत्रकारलगायत अन्त्येष्टिमा सहभागी थिए ।