शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

गायिका अनिता सुब्बाको ‘जिन्दगी’ गीत सार्वजनिक

दैनिक नेपाल २०७६ भदौ २१ गते ८:२४

काठमाडाैं । गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक भएको छ ।

उक्त भिडियोमा रिमा बिश्वकर्माले अभिनय गरेकी छिन् । गायक तथा संगीतकार हरिश माथेमाले यसमा संगीत दिएका छन् ।

सेप्टेम्बर ६ ,२०१९ का दिन सार्वजनिक गरिएको छ । गायिका अनिता सुब्बाको स्वर रहेको जिन्दगी गीतका शब्द बीरेन्द्र सुवाल सिंहले गरेका छन् ।

सम्पादन माधव बेलबासेले गरेका छन् भने निर्देशन अलिन श्रेष्ठले गरेका छन् । हाईलाइट्स नेपालले उक्त जिन्दगी गीत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित