
काठमाडौँ, १८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऐन महर लगायतका विद्यार्थी नेताहरुमाथि प्रहरीले लाठीचार्च गरेको छ ।
आईओएमबाट गिरफ्तार गरिएका विद्यार्थी कार्यकर्तालाई भेटन् महेन्द्र पुलिस क्लब पुगेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । आईओएमको कार्यालयमा लगाएको ताला खोल्दै प्रहरीले आज दिउँसो केही विद्यार्थी नेता/कार्यकर्ताहरु पक्राउ गरेको थियो ।

प्रहरीको लाठीचार्जबाट संयोजक महरसँगै सुदेश पराजुली, समिक बडाल, आर्जन वाग्ले लगायतका विद्यार्थी नेताहरु घाइते भएका छन् । उनीहरुले अहिले काठमाडाैँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया