आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

यी हुन् सरकारले गरेका ३५ निर्णय (सूचीसहित)

दैनिक नेपाल २०७६ भदौ ५ गते १८:०५

काठमाडौँ, ५ भदौ । सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।

भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले ग्वान्जाओको महावाणिज्यदूतमा पुडासैनीलाई नियुक्त गरिएको जानकारी दिए ।

त्यस्तै,  मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

यसैगरी, सरकारका १६ जना सचिवको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यी हुन् सरकारका निर्णयहरु :

 

प्रतिक्रिया
सम्बन्धित