
काठमाडौं, ५ भदौ । समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र नेपाल–भारत संयुक्त आयोगको बैठकमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपालसँग कनेक्टिभीटी र साझेदारीका लागि भारत सरकार तयार रहेको जानकारी पाउँद खुशी भएको समाजवादीका अध्यक्ष भट्टराईले जनाएका छन् ।











प्रतिक्रिया