भरतपुर, २ भदाै । चितवन जिल्लाकाे भरतपुरको चौविसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा साेमबार बिहान आगलागी भएको छ ।
पुष्पाञ्जलि अस्पताल नजिक रहेको बैंकको दक्षिणतिरबाट आगलागी भएको हाे । बैकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लियको छ ।
भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा अहिले प्रहरी र स्थानीयहरूले आगो निभाउनतर्फ लागेका छन् ।
बैक म्यानेजर इन्द्रमोहन न्यौपानेले आगोलागी भएको जानकारी दिए पनि कति क्षति भएको हाे केही बताएनन् ।











प्रतिक्रिया