बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

झलनाथ खनाल तेस्रो वरियतामा

दैनिक नेपाल २०७६ भदौ १ गते २१:०६


काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टीको तेस्रो वरियतामा झलनाथ खनाल रहने भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि दुवै जनालाई वरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए ।

प्रतिक्रिया
सम्बन्धित