सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

सन्नी लियोनले भारतीय प्रधानमन्त्री माेदी र बलिउड स्टारसमेतलाई पछि पारिन् !

दैनिक नेपाल २०७६ साउन ३१ गते १९:३०

मुम्बई, ३१ साउन । पोर्न मुभी छोडेर बलिउडलाई कार्यस्थल बनाएकी सन्नी लियोन गुगलमा सर्वाधिक खोजी गरिएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बलिउडका सुपर स्टार सलमान, साहरुखलाई समेत उनले पछि पारेकी छन् ।

पछिल्लो समय भारतको काश्मीर घटनालाई लिएर मोदीको सामाजिक सञ्जाल तथा संचारमाध्यममा व्यापक चर्चा थियो । तर अगस्ट पहिलो सातामा भारतमा सबैभन्दा बढी गुगलमा सर्च गरिने व्यक्तिमा पहिलो स्थान हासिल गरेकी छन् ।

यससँगै उनकाे विश्वव्यापी चर्चा भएको छ । भारतको मणिपुर र असामबासीले सनीलाई सबैभन्दा बढी सर्च गरेको समाचार भातरीय संचारमाध्यले जनाएका छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित