बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

हलिउड अभिनेत्री माइली तथा अभिनेता लिएमले डिभाेर्स गर्दै

दैनिक नेपाल २०७६ साउन २७ गते ९:४७

लस एन्जलस । हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थको वैवाहिक जीवन दोश्रो वर्षमा नपुग्दै टुटेको छ ।

दुबैले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन् । दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ ।

दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । इली साइरस अभिनेत्रीसँगै कुशल गायिकासमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित