बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

गौतमको आँखाको भाका कसलाई ? (भिडियो)

दैनिक नेपाल २०७६ साउन २४ गते १३:४३

काठमाडौं । गायिका गंगा गौतम आचार्यले नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

आँखाको भाका हजुरलाई बोलको गीतमा गौतमको एकल श्वर रहेको छ । राजनराज सिवाकोटीको शव्द संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।

संयोगजंग विष्टको सम्पादन रहेको भिडियोलाई उनैले खिचेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित