४ कार्तिक २०८३, बुधबार

मुन्नी ठूली भइन्

14.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वाधिक लोकप्रिय फिल्म बजरंगी भाइजानमा सलमान खानसँग अभिनय गरेकी मुन्नी अर्थात् हर्षाली मल्होत्राले पछि खासै फिल्म खेलेकी छैनन् । तर उनको चर्चा कम छैन ।

हाल अध्ययनमा व्यस्त उनी ठूली भएकी छन् । बजरंगी भाइजान २०१५ मा रिलिज भएको थियो ।

२००८ सालमा जन्मिएकी मुन्नीले ७ वर्षकी हुँदा चलचित्र बजरंगी भाइजानमा अभिनय गरेकी थिइन् । अहिले उनी ११ वर्षकी भइन् । ११ वर्षीया मुन्नीको फ्यान फलोइङ पनि लोभलाग्दो छ ।