
काठमाडौँ, १६ साउन । आज सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६५ हजारमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया