४ कार्तिक २०८३, बुधबार

‘मादलु’मा मेक्सम र शान्तिश्रीको स्वर (भिडियो)

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक मेक्सम खाती र गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘मादलु’ बोलको गीत रिलिज भएको छ ।

गीतको संगीत नरेश खातीले दिएका छन् । गीतका शब्द पनि नरेश खाती आफैले लेखेका हुन् ।

म्यजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । मेक्सम खाती र जुना सुन्दासले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।