
रुकुम, ५ साउन । पत्रकार धनवीर दाहालको शब्दमा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज विशेष गीत सार्वजनिक भएको छ ।
दाहालको शब्दमा अमितबाबु रोकायको समुहले तीज गीत मायालाई ज्यान बजारमा ल्याएको हो । क्वालीटी म्युजिकले र्सावजनिक गरेको यो गीतमा स्वर गायक तथा संगीतकार अमितबाबु रोकाय, अमृत गुरुङ र मिनु बिसिको रहेको छ ।
यस्तै लय अमितबाबु कै छ भने भिडियो तर्फ निर्देशन सन्जिब शाहीले गरेका छन् । छायांकन सागर गौतम र सम्पादक रमित ओलीले गरेका छन् । मोडलमा ध्रुर्व हिमाली, मिलन क्षेत्री, कामना मगर र सरला काफ्लेले लगाएतको अभिनय रहेको छ ।
भिडियो















प्रतिक्रिया