
काठमाडौं, ३ साउन । युवा लोक गायक रोशन कुताल क्षेत्री र राधिका हमालको नयाँ तीज गीत ‘जापानको सारी’ सार्वजनिक भएको छ । नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गायक छेत्रीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल लोमस शर्मा, रीना थापा मगर,रमेश थापा र रबिना भण्डारीको बेजोड अभिनय तथा नृत्य देख्न छ ।
छायाँङ्कन शम्भु चालिसेले गरेका छन् भने भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका छन् । रबिन बिकेले सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो















प्रतिक्रिया