४ कार्तिक २०८३, बुधबार

बर्षालाई पछ्याउने पुष्पल, पदम र मेलिनाको स्वर (भिडियो)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पदम राई र मेलिना राईको स्वर भरिएको ‘पछि पछि’ गीतको म्युजिक भिडियोले युट्युवमा चर्चा पाउन थालेको छ ।

दिपक शर्माको शव्द संगित तथा रिकेश गुरुङको संगित संयोजन रहेको गीतको म्युजिक भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ ।

गम्भिर विष्टको नृत्य निर्देशन रहेको भिडियोमा अभिनेत्री बर्षा राउत, अभिनेता पुष्पल खड्कालाई निर्देशक सुब्रत आचार्यले अभिनयमा उतारेका छन् ।