
काठमाडौँ, १३ असार । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका छन् ।
उनले आज (शुक्रबार) बिहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन् ।
उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताएको उनका प्रेस संयोजक मनाेज घर्तीमगरले जनाएका छन् ।
हेर्नुहाेस् फोटोहरु :




















प्रतिक्रिया