४ कार्तिक २०८३, बुधबार

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटियामा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १२ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटियामा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लालमटिया शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ ।