
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले परिवारसँग फूर्सदको समय विताएकी छन् ।
उनी आमा नेहार राज्यलक्ष्मीसँगै गोकर्ण रिसोर्टमा गर्मी छल्न गएका तस्बिर सार्वजनिक भएका छन् ।
ट्याटु हानेको, किस गरेको तस्बिरका कारण मिडियामा चर्चामा आउने गरेकी साम्राज्ञी पहेंले विकिनीका कारण फेरि चर्चामा छिन् ।
उनको प्रशंशा गर्दै फ्यानले राम्री भनेका छन् ।

















प्रतिक्रिया