सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य 

दैनिक नेपाल २०७६ असार ३ गते १२:२२

काठमाडौं । बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ ।

यो अभिनय गर्नका लागि कियारालाई निक्कै कठिन भएको थियो । तर, उनले गुगललगायतका विभिन्न इन्टरनेटका माध्यमबाट अभिनयको सहयोग लिएको खुलाएकी छन् ।

उनले भनेकी छन्,‘मैले सहकर्मीहरूसँगको सहयोगका आधारमा गुगलमा खोज्ने सुझाव पाएँ । त्यसैको सहारका आधारमा अभिनय गर्न सक्षम भएँ । तर, कतिपय अवस्थामा कठिन भयो ।’

प्रतिक्रिया
सम्बन्धित