४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहोस् आजको विनिमय दर

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १ असार । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ३९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ९९ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ १२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ ।