४ कार्तिक २०८३, बुधबार

दक्षिण अफ्रिका र वेस्ट इण्डिजले अंक बाँडे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ जेठ । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको छ।
वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्।

वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ थालेको थियो।

दक्षिण अफ्रिकाले सात ओभर तीन बलमा दुई विकेटको क्षतिमा २९ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।