४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको विनिमय दर कति छ ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ ।