४ कार्तिक २०८३, बुधबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो, मध्यरातदेखि लागू

23.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपियाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।