
काठमाडाैँ, २१ जेठ । आज छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ तोलामा रु ७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।















प्रतिक्रिया