८ कार्तिक २०८३, आइतबार

वृद्ध भत्ता एक हजार बढाउँदा १५ अर्ब ६० करोड नोक्सानी

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । तत्कालीन नेकपा एमालेको सरकारले ०५१ मा सुरु गरेको वृद्धभत्ता कार्यक्रमले वृद्धवृद्धालाई महिनामा एक सय रुपैयाँ पाउने व्यवस्था गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

वृद्धभत्ता विकसित हुँदै जाँदा वृद्धवृद्धाले अब दिनमै सय रुपैयाँ पाउने भएका छन् । वृद्धभत्ता अहिले मासिक तीन हजार रुपैयाँ पुगेको छ ।

यसरी १३ लाखजनालाई मासिक हजार रुपैयाँ थप गर्दा वार्षिक १५ अर्ब ६० करोड थपिने भएको छ । वृद्धभत्ता गत साल नै बढ्ने अपेक्षा गरिए पनि सरकारले निराश बनाएको थियो । यसपालि भने सरकारले वृद्धवृद्धालाई उत्साही बनाएको छ ।