७ कार्तिक २०८३, शनिबार

भारतका कारण सप्तरीका ९० घरपरिवार नदीले घेरिए, सयौँ जनताले दुःख पाए

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ जेठ । भारतीय पक्षले पूर्वसूचनाबिना कोशी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् ।