
काठमाडौं । नेपाली फिल्म उद्योगमा शालिन र भद्र रूपमा पर्दामा देखिने अभिनेत्री गरिमा पन्त बिहे गरी युरोप पुगेकी छन् ।
उनी सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुमा विभिन्न ठाउँमा घुमेको, समुद्री तटमा रमाइलो गरेको तस्बिर राखेकी छन् ।

उनले सेक्सी अवतारका तस्बिर राखेकी छन् । धेरैले उनको प्रशंशा गरेका छन् । यद्यपि एक फ्यानले भने गरिमाका सेक्सी तस्बिरमाथि टिप्पणी गर्दै लेखेका छन्,‘नेपाली हिरोइन सबै उस्तै ।’
उनका फ्यान महेन्द्र पराजुलीले इस्टाग्राममा तस्बिरहरूमाथि टिप्पणी गर्दै लेखे,‘मैले सोचेको थिइन गरिमालाई यस्तो पहिरनमा देखिन्छ भनेर, यहि थियो नेपाली हिरोइन । आजबाट थाहा भयो सबै उस्तै रहेछन् ।’















प्रतिक्रिया