४ कार्तिक २०८३, बुधबार

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १० जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ९४ पैसा रहेको छ ।