बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

तोलामा २ सय घट्यो सुनको भाउ

दैनिक नेपाल २०७६ जेठ ९ गते ११:५०

काठमाडाैँ, ९ जेठ । बिहीबार छापावाल सुनको भाउ तोलामा २०० घटेको छ ।

बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुन विहीबार ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।

बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित