
काठमाडाैँ, ९ जेठ । बिहीबार छापावाल सुनको भाउ तोलामा २०० घटेको छ ।
बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुन विहीबार ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।
बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।















प्रतिक्रिया