बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

थाहा पाउनुहाेस् आज कति छ विदेशी मुद्राको विनिमय दर

दैनिक नेपाल २०७६ जेठ ९ गते ११:४४

काठमाडाैँ, ९ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ १९ पैसा र बिक्रिदर ३६७ रुपैयाँ १६ पैसा रहेको छ ।हिलालाई भने सफाइ दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित