४ कार्तिक २०८३, बुधबार

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ८ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ ।