आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

थाहा पाउनुहोस् आइतबार सुनचाँदीको मूल्य कति छ

दैनिक नेपाल २०७६ जेठ ५ गते १३:३४

काठमाडाैँ, ५ जेठ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित