४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहोस् आइतबार सुनचाँदीको मूल्य कति छ

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ५ जेठ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।