काठमाडौं । सुजाता केसी र सरोज लामिछानेको स्वरमा ‘मलाई के था त…’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा संगीत र शब्द लामिछानेकै हुन् । गीतका एरेञ्जर नरेन्द्र बियोगी रहेका छन् ।
म्युजिक भिडियोमा याङशु श्रेष्ठ र युनुशले अभिनय गरेका छन् । निर्देशन बीरेन्द्र भट्टको रहेको छ ।















प्रतिक्रिया