काठमाडौं । गायिका विष्णु माझी र अशोक बिकको स्वर रहेको ‘अनुसन्धान’ बोलको गीत रिलिज भएको छ ।
गीतको शब्द सागर रेग्मीले लेखेका हुन । गीतको लय किशोर खत्रीको छ ।
निर्देशक डिआर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
गीतलाई धुन नेपालको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रेशम दर्लामी र दीपक गिरीले छायांकन गरेको गीतलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।















प्रतिक्रिया