शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

डलरको मूल्य बढ्यो, यस्तो छ आजको विनिमय दर

दैनिक नेपाल २०७६ जेठ २ गते १२:२२

काठमाडाैँ, २ जेठ । बिहीबार डरलको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३७० रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित