
काठमाडौं, १ जेठ । ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।
इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा गरेका थिए ।
उनी थुनछेकको बहसका लागि अदालतमा हाजिर भएका हुन् । पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।















प्रतिक्रिया