आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

बुधबार सुनचाँदीको बजार मूल्य कति छ ?

दैनिक नेपाल २०७६ जेठ १ गते १२:१२

काठमाडाैँ, १ जेठ । बुधबार छापावाल सुनको भाउमा ४ सय रुपैयाँले गिरावट आएको छ ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित