सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

दैनिक नेपाल २०७६ वैशाख ३१ गते १२:४२

काठमाडाैँ, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२६ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित