शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

छोरी भन्दा आमा तरुणी !

दैनिक नेपाल २०७६ वैशाख २९ गते १२:४६

काठमाडौं । कुनै बेला सदाबहार लोक गायक कुमार बस्नेतले गाएको गीत हिट थियो– छोरी भन्दा आमा तरुणी, लिपिस्टिक पाउडरले !

आजभोली यो गीतको सान्दर्भिकता मरेको छैन तर शव्दमा हेरफेर गर्दा उचित हुने देखिन्छ – छोरी भन्दा आमा तरुणी जिम सेन्टरले !

शारिरीक व्यायाम स्वास्थ्यका लागि राम्रो मात्र होइन, सुन्दर त्वचा राख्नेदेखि पाको उमेर नदेखिनेसम्म हुन्छ । यसले शरिरलाई मेन्टेन गर्ने उदाहरण हुन् चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा ।

नेहा, छोरीका फिल्मका विभिन्न प्रिमियरदेखि अनेक कार्यक्रममा सहभागी हुन्छिन् । त्यसबाहेक उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । नेहाले सामाजिक सञ्जालमा राखेका तस्बिरहरू यस्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित