४ कार्तिक २०८३, बुधबार

आइतबार यस्तो छ सुनचाँदीको बजार मूल्य

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २९ बैशाख । आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ।