
काठमाडौँ, २६ बैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा र बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ७५ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ७३ पैसा रहेको छ ।















प्रतिक्रिया