
काठमाडाैँ, २४ बैशाख । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनचाँदी सोही मूलयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया