४ कार्तिक २०८३, बुधबार

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर, डलरको भाउ घट्यो

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०६ पैसा रहेको छ ।